बहुप्रतिभाशाली गायक राजु बिरही सापकोटाले आखिर आत्मै देखि कस्लाई रोजे??

इनेप्लिज २०७५ मंसिर १८ गते ४:०१ मा प्रकाशित

नेपाली लोक गीत संगीतको उत्थानको लागी निरन्तर क्रियाशिल चर्चित गायक राजु बिरही सापकोटा र प्रतिमा अर्यालको आवाजमा लोकदोहोरी गीत“आत्मै देखि रोज्याछु ” गीतको भिडियो बजारमा आए सगैँ सवार्धिक चर्चाको शिखरमा रहेको छ ।

मकवानपुरको नामटार र घैराङमा छायांकन गरिएको उक्त गितमा नब मोडल सागर तामाङ र करिश्मा घिमिरेको अभिनय रहेको छ भने गितको लय शब्द जगत तामाङ रहेको छ ।

आफनी मायालु गाउमै माया गर्न आउदा सागर तामाङ निकै खुशी रहेका छन ।जुन गीतमा छायाँकन अरुन सुनार , सम्पादन प्रेम कुमार र निर्देशन राजु बिरहीले गरेका छन । सन्जय श्रीपालको मीठो एरेन्ज रहेको उक्त गित म्युजिक नेपाल मार्फत सार्बजनिक गरिएको छ।

प्रतिक्रिया