आइतबार, पुष १ २०७५
काठमाडौं १०:३२
वासिङटन डिसी 23:47

खुशीको खबर राख्न चाहन्छु : उज्ज्वल ठकुरी

इनेप्लिज २०७५ मंसिर १७ गते २:५२ मा प्रकाशित

नेपाल,अमेरिका र बिश्व भर छरिएर बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनीहरु,सम्पूर्ण पत्रपत्रीका र पत्रकार साथीभाइ र सम्पूर्ण संघसंस्थाहरु अनी एन आरएन अमेरिका र बिश्वब्यापी खुशीको खबर राख्न चाहन्छु।

म उज्ज्वल ठकुरी ३ पटक गिनिज बिश्व रेकर्ड राख्न सफल भएको छु | समाचार आउदै छ । यो सबै तपाईंहरुको माया र शक्तीले हो । यो सानो सुचना पस्किएको मात्र छु । बाँकी सबुत सहित् सम्पूर्ण कागजात पत्रपत्रीका लगायत “राष्ट्रिय समाचार समितिमा “ रासस मा पनि पठाउने छु ।

मेरो बिबरण यस प्रकार छ :

Ujjwal S Thakuri
6 Degree BlackBelt(American Marine Goju Karate )
3rd Officially Guinness World Record Holder
2 Gold Medal USA Master Game World.
KuroBushi World champion Belt Holder
Battle of Baltimore World Title Belt Holder
1 Silver Medal USAKF
1 Gold Cup Amerikick International
1 Gold Cup World Cup Final
2 Times Award Received “American Martial Arts Alliances Who’s Who Legend Award.
5 special recognition award “Mercer County
National Karate Championship.
5 special Recognition Award Universal Marshall Martial Arts Championship
2 special Recognition Award KuroBushi World Championship.

प्रतिक्रिया