आइतबार, माघ ६ २०७५
काठमाडौं ०१:१५
वासिङटन डिसी 14:30

मेरिल्याण्डमा शारदा पोखरेल घिमिरेको असामयिक निधन ,अन्तिम श्रद्धान्जली मेरिल्याण्डमा डिसेम्बर ३ सोमवार गरिने

इनेप्लिज २०७५ मंसिर १७ गते १:०३ मा प्रकाशित


हार्दिक श्रदान्जलि तथा समवेदना !

आयो टप्प टिप्यो लग्यो मितिपुग्यो टारेर टर्दैन त्यो
ईन्द्रै झुकेर बिन्ति गरुन पदमा त्यो विन्ति मान्दैन त्यो !!

हाम्रा प्रिय साथी हरीनाथ घिमिरेकी धर्मपत्नी शारदा पोखरेल घिमिरेको अकस्मात भएको मृत्युले हामीलाई स्तब्ध बनाएको छ। यस कठीन घडीमा घिमिरे परिवारमा पर्न गएको यस दु:खत क्षणमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गर्दछौ।

साथै भोली सोमवार उहाँको पार्थिब शरिरलाई अन्तिम श्रद्धान्जली दिने कार्यक्रम भएको हुदा निम्न स्थानमा उपस्थित भईदिन हुन बिनम्र अनुरोध पनि गर्दछु।

अन्तिम संस्कार कार्य:

मिति: डिसेम्बर ३,२०१८ सोमवार
समय: बिहान १० बजेदेखि ११ बजेसम्म
स्थान: Singleton Funeral & Cremation Service
1 – 2nd Avenue SW,
Glen Burnie, Maryland 21061

सम्पर्क
———
Dr Bishnu Ghimire 740-590-9024
Shiva Malla -443-570-9189
Niranjan Mishra-414-243-2435
Ram Adhikari-443-517-8591

प्रतिक्रिया