बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:५२
वासिङटन डिसी 18:07

अमेरिकामा “जय नेपाल” नामक पुस्तक प्रकाशन हुने

इनेप्लिज २०७५ मंसिर १६ गते २३:४४ मा प्रकाशित

नेपाल बिद्यार्थी संघ अमेरिकाले जय नेपाल नामक पुस्तक प्रकाशन गर्ने भएको छ । कार्यसमिति ले ऐतिहासिक रुपमा अमेरिका आयर अध्ययन अध्ययन तथा बसोबास गर्ने बिद्यार्थीहरुको प्रतिनिधित्व गर्दै “जय नेपाल ” नामक पुस्तक प्रकासन हुने भएकोले लेख रचना को लागि सबैमा अनुरोध गरेको छ ।

बिस्तृत ;

 

 

प्रतिक्रिया