लिम्बु भाषा सरकारी भाषा भन्र्दै रमेश प्रसाईले यरसी गर्दिए

इनेप्लिज २०७५ मंसिर १६ गते १५:३१ मा प्रकाशित

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा लिम्बु भाषा मंसिर १४ गते शुक्रबार देखि सरकारी प्रचलनमा आाएको छ । वडा नम्बर ५ का अध्यक्ष नरेन्द्रकुमार राईले ‘लिम्बू भाषा’ र ‘किरात सिरिजंगा लिपि’ को आधार क्षेत्र भएकाले माङसेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोग सुरु गरिएको बताए । वडाभित्रका सम्पूर्ण सरकारी कार्यालयको वोर्ड, लेटरप्याड र वडाले निर्माण गर्ने फारामहरुमा नेपाली भाषाका साथ लिम्बू भाषा र किरात सिरजिंगा लिपी प्रयोग गर्ने उनले बताए । उनले सरकारी कार्यालय, शैक्षिक संस्थाहरुमा मातृभाषाको बोर्ड राख्न सुरु गरिसकेको अबगत गराएका छन् ।

सोहि अवसरमा अतिथी बनेर पुगेका रमेश प्रसाईले लिम्बु भाष मातृभाषर रहेको भन्र्दै राज्यले यसलाई चाडै कार्यन्वयन गर्नु पर्ने बताएका छन । प्रसाईले राज्यलाई ठाडो चुनैती दिदै यसो भने भिडियोमा हेर्नु होला ।

 

प्रतिक्रिया