डिसेम्बर ८ मा हुन गईरहेको श्रस्टा सम्झना तथा सम्मान् साँझ

इनेप्लिज २०७५ मंसिर १४ गते १९:३५ मा प्रकाशित
यसपालीको पहिलो भागमा निम्न श्रष्टाका अजम्बरी गीत प्रस्तुत हुनेछन तथापि अन्य सम्पूर्ण श्रष्टाहरुको सम्झना र सम्मानको क्रम आगामी दिनमा निरन्तर रहनेछ!!!
सेतुराम
मेलवादेवी
मित्रसेन
शिवशंकर
धर्मराज थापा
अम्बर गुरुड०
नातिकाजी
फत्तेमान
नारायण गोपाल
पन्नाकाजी
गोपाल योन्जन
तारादेवी
झलकमान
अरुणा लामा
कल्याण शेरचन
अरुण थापा
राम थापा
लोक बहादुर क्षेत्री
प्रबिण गुरुड०
<<<>>>
“कालजयी श्रष्टाहरुको सम्झना तथा सम्मान्
बरिष्ठ संगीतकर्मीहरुको प्रत्यक्ष बाध्यबादन्
ऊनै कालजयी गीतहरुको प्रत्यक्ष गायन”
—————————————
आयोजक:
नेपाली अमेरिकन कलाकार सँघ

प्रतिक्रिया