बिन्ती कुमारको बाटै बाटो रिलिज
इनेप्लिज
२०७५ मंसिर १३ गते २२:५५ मा प्रकाशित
बाटै बाटो’मा काजोलको पछि परे मिलन
नयाँ म्युजिक भिडियो ‘बाटै बाटो’ रिलिज
गायक बिन्ती कुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको ‘बाटै बाटो’ बोलको गीतमा गायक बिन्ती कुमार कै शब्दमा सुन्न सकिन्छ। गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन्। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ।
‘जश्मिन क्रियशन’को प्रस्तुतीमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया