सहमतिमा बिहे भयो तर २ सन्तान जन्मेपछि श्रीमानले छोडे, बिछोडीएको ९ वर्ष भयो ! दर्दनाक जीवन भोगाई
इनेप्लिज
२०७५ मंसिर १३ गते २:१६ मा प्रकाशित
हाम्रो समाजमा विभिन्न मान्छे छन् l त्यसमा कुनै दु:ख पाउने एक छाक खान पनि धौ धौ पर्ने त कुनै सुखी मनपरि लगाउने, मनपरि खाने, सबै को आ-आफ्नै ताल को जीवन हुन्छ l त्यस्तै मध्ये कि एउटि दुखि महिला सरस्वती परियार को जीवन कहानी पनि त्यस्तै छ l कालिका माहित धादिङ घर भएकि सरस्वती परियार को बिबाह पछि उनका श्रीमान् विदेश गएका तर उनि सम्पर्क बिहिन रहेको ९ बर्ष भएको उनि बताउछिन् l
उनले दु:ख गरेर आफु र आफ्नो परिवार पालेकि छिन् l डोकामा तरकारी बेचेर आफ्नो गुजारा गर्दै आएको बताउछिन् l काक्रो को सिजनमा काक्रा , सिजन अनुसारका फलफुल बेचेर गुजारा गर्दै आएकि यी महिला ले काक्रो बेच्ने क्रममा नगरपालिका ले भेटेपछि सबै काक्रो उठाईदिए को उनले भनिन यस्तो दुख र कस्टकर जीवन बेथित गर्दै आएकि सरस्वती परियार संग को
कुराकानी हेर्नुहोस् तल को भिडियो मा …
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया