बुधबार, भदौ १ २०७९
काठमाडौं ०४:१८
वासिङटन डिसी 18:33

सहमतिमा बिहे भयो तर २ सन्तान जन्मेपछि श्रीमानले छोडे, बिछोडीएको ९ वर्ष भयो ! दर्दनाक जीवन भोगाई

इनेप्लिज २०७५ मंसिर १३ गते २:१६ मा प्रकाशित

हाम्रो समाजमा विभिन्न मान्छे छन् l त्यसमा कुनै दु:ख पाउने एक छाक खान पनि धौ धौ पर्ने त कुनै सुखी मनपरि लगाउने, मनपरि खाने, सबै को आ-आफ्नै ताल को जीवन हुन्छ l त्यस्तै मध्ये कि एउटि दुखि महिला सरस्वती परियार को जीवन कहानी पनि त्यस्तै छ l कालिका माहित धादिङ घर भएकि सरस्वती परियार को बिबाह पछि उनका श्रीमान् विदेश गएका तर उनि सम्पर्क बिहिन रहेको ९ बर्ष भएको उनि बताउछिन् l

उनले दु:ख गरेर आफु र आफ्नो परिवार पालेकि छिन् l डोकामा तरकारी बेचेर आफ्नो गुजारा गर्दै आएको बताउछिन् l काक्रो को सिजनमा काक्रा , सिजन अनुसारका फलफुल बेचेर गुजारा गर्दै आएकि यी महिला ले काक्रो बेच्ने क्रममा नगरपालिका ले भेटेपछि सबै काक्रो उठाईदिए को उनले भनिन यस्तो दुख र कस्टकर जीवन बेथित गर्दै आएकि सरस्वती परियार संग को

कुराकानी हेर्नुहोस् तल को भिडियो मा …

प्रतिक्रिया