गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’ हेर्नुहोस भिडियो सहित
इनेप्लिज
२०७५ मंसिर १२ गते १२:३४ मा प्रकाशित
पर्वत जिल्लामा जन्मेर विगत ४ वर्ष देखी काठमान्डाँैलाई कर्मथलो बनाएर नेपाली लोक गीत संगीतको क्षेत्रमा सम्पादन , निर्देशन र छायाँकन गदै आउनु भएका रमेश रसायली को शब्द सिर्जनामा गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’ सार्वजनिक भएको छ ।
प्रेम, प्रेम पिडालाई समेटेर गीत निमार्ण गरिएको छ । एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई गीतमा समेटिएको छ । रमेश विक रसाइलीको शब्द तथा लोक विश्वकर्माको गीतमा लय रहेको छ । किसान विसीको छायाँकन रविन विकको सम्पादन , रमेश विक रसायलीको निर्देशन रहेको छ । रमेश विक रसायली र रश्मी रिया खत्रीको गीतमा अभिनय रहेको छ ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया