बुधबार, असोज ६ २०७८
काठमाडौं ०९:२४
वासिङटन डिसी 23:39

गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ मंसिर १२ गते १२:३४ मा प्रकाशित

पर्वत जिल्लामा जन्मेर विगत ४ वर्ष देखी काठमान्डाँैलाई कर्मथलो बनाएर नेपाली लोक गीत संगीतको क्षेत्रमा सम्पादन , निर्देशन र छायाँकन गदै आउनु भएका रमेश रसायली को शब्द सिर्जनामा गायक लोक विश्वकर्मा र गायिका प्रतिमा विश्वकर्माको स्वरमा ‘ मनको मान्छे ’ सार्वजनिक भएको छ ।

प्रेम, प्रेम पिडालाई समेटेर गीत निमार्ण गरिएको छ । एक अर्काको प्रेममा रहेका जोडीका कारुणिक भोगाईलाई गीतमा समेटिएको छ । रमेश विक रसाइलीको शब्द तथा लोक विश्वकर्माको गीतमा लय रहेको छ । किसान विसीको छायाँकन रविन विकको सम्पादन , रमेश विक रसायलीको निर्देशन रहेको छ । रमेश विक रसायली र रश्मी रिया खत्रीको गीतमा अभिनय रहेको छ ।

 

प्रतिक्रिया