Nepal idolबाट मैले धेरै कुरा सिक्न पाए,स्वास्थ्यको कारण म अघि भड्न नसकेको। (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर ११ गते २२:४८ मा प्रकाशित

नेपालमा पहिलो पटक आयोजना गरिएको अन्त्रस्ट्रिय फ़्रेञ्चाईज रियालिटी सो हो नेपाल आईडल । यो प्रतिस्प्रधमक कार्यक्रम नेपालमा आएर नेपाल भर छरिएर रहेका कला र गला संसारभर छरिएर रहेका संगीत प्रेमीकानहरु सम्म पुर्युना ठुलो भूमिका खेलेको छ । पहिलो सिजन सफलता पुर्बक सम्पन्न गरि दोश्रो सिजन सुरे गरेको नेपाल आईडल अडिसन , थिएटर राउण्ड , पियानो राउण्ड हुदै आहिले गला राउण्ड को उत्क्रिस्ट ६ प्रतियोगी सम्म आइसकेको छ । आज निलिमा थापा मागर नेपाल आईडलको मंच बाट बाहिरिएकी छिन । निलिमा पोखरा अडिसन बाट छनौट भएकी थियिन उनि एक मात्र गोल्डेन माईक बिजेता ,महिले प्रतियोगी हुन् । उनले अडिसन्मा गाएको गीतले निर्णायक हरुनै आचाम्मित भएका थिए ।

निलिमा ले आले सम्म दिएको प्रस्तुतिहरुमा कहिँ खोट लगाउने थाऊ पाएनन् निर्णायकहरुले । अडिसनमै निर्णायक हरुलाई चकित परेकी निलिमाले आहिले सम्म भएका शृंखलामा प्रसंसानै पाएकी छिन । गला राउण्ड प्रवेश पश्चात उनले २ पटक रेस्पेच्ट पेर्फोर्मंस पाएर पेर्फर्मेर अफ द डे बनि सकेकी छिन । निलिमको अन्तिम प्रस्तिप्रधा प्रस्तुति स्वोरुप गाएकी गीत ” बेहुली ” गाउदा निर्णायक इन्दिरा जोशीले समेत आफुले भन्दा राम्रो गएको बताईन । प्रतियोगिताको नियम न हो जसको भोट धेरै आयो उही आघिल्लो चरणमा जाने छ । स्वस्थाले पनि बेला बेला साथ् नदिने निलिमालाई या पटक पनि दर्शकहरुले साथ् दिन बिर्सनु भएछ ।
नेपाल आईडलको मंच बाट अन्तिम बिधाई हुनु आगडि निलिमाले सबै को आखामा आसुनै निकालिदियिन । उनले आफु यस मंच बाट बाहिरिए पनि आगामी दिममा आफ्नो गायक बन्ने सपना पुरा गर्न लागिरहने प्रतिबद्ता गरिन । उनले बिधाई हुनु आगाडी निर्णायक , संगीत सिकाउने गुरु , दिसिपलेन ईन्चार्ज , होस्ट द्वय र साथि हरुलाई सधै सम्झिरहेने बताईन । उनले आफु नेपाल आईडल बाट हरेर गएको भन्दा पनि धेरै कुरा सिकेर गएको बताईन ।

पहिले त्यति अरु संग नखुल्ने , साथि बनाउन नरुचाउने , घुलमिल नहुने मन्क्षे नेपाल आईडलमा आए पश्चात आफ़ुलेमा धेरैनै सुधार आएको बताईन । आफु बेला बेला बिरामी भईरहने र आफ्नो लागि रेख देख गरिदिनेहरुलाई आफुले दुख दिएकोमा माफी पनि मागिन । निलिमाले येति भनि सक्दा उपस्थित सम्पुर्ण दर्शक , निर्णायक , कार्यक्रम प्रस्तोता द्वोय र सम्पुर्ण प्रतियोगीहरुको आखामा आशु तिल्पिं भएको देख्न सकिन्थ्यो ।

प्रतिक्रिया