मंगलबार, असोज १२ २०७८
काठमाडौं ०६:१८
वासिङटन डिसी 20:33

कुलेन्द्र बिकले सालको पातको टपरी गाउँदा दर्शक यसरी नाँचे

इनेप्लिज २०७५ मंसिर ११ गते ११:२५ मा प्रकाशित

गायक गगन सरगमको नयाँ गीत “प्रेमको भिकारी” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा निम संगीतको शब्द रचना तथा संगीत रहेको छ ।

यस्तै गीतको भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियोमा गायक गगन स्वयंम आफै अनि मोडल जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

भिडियोमा उत्सब दाहालको छायांकन, निशान घिमिरेको सम्पादन अनि युवराज वाईबाको निर्देशन रहेको छ ।

प्रतिक्रिया