मंगलबार, असोज १२ २०७८
काठमाडौं ०८:१२
वासिङटन डिसी 22:27

पोखराको मेलामा भिटेनलाई सरप्राईज

इनेप्लिज २०७५ मंसिर ९ गते २३:५२ मा प्रकाशित


कार्तिक ३० गतेबाट पोखराको भण्डारढीकमा आर्दश महोत्सव भईरहेका छ । कला संस्कृतीको संरक्षण र मनोरंजनको लागी गरिएको महोत्सवमा लोक दोहोरी, रत्यौली, आधुनिक सुगम संगीत तथा रात्रीकालीन सन्सर्टको पनि व्यवस्था गरिएको छ । सन्सर्टकै क्रममा शनिबार भिटेन आए ।

समिर घिसिङ (भिट्न), पोखराको महोत्सवमा मानिसको चाप देखेर दंग खाए । नसोचेको भीड देखेर उनी खुसी भए, भने भेला भएका हजारौं दर्शकले उनको स्वागत गर्यो । बेला बेलामा उत्तेजक ¥याप गीत गाएर चर्चामा पनि आउने गरेका भिटेनले चिसोको मौसममा पनि रेडबुल खाँदै दर्शकलाई मनोरंजन दिएका थिए । हेरौं भिटेनेका प्रस्तुती

प्रतिक्रिया