पोखराको मेलामा भिटेनलाई सरप्राईज
इनेप्लिज
२०७५ मंसिर ९ गते २३:५२ मा प्रकाशित
कार्तिक ३० गतेबाट पोखराको भण्डारढीकमा आर्दश महोत्सव भईरहेका छ । कला संस्कृतीको संरक्षण र मनोरंजनको लागी गरिएको महोत्सवमा लोक दोहोरी, रत्यौली, आधुनिक सुगम संगीत तथा रात्रीकालीन सन्सर्टको पनि व्यवस्था गरिएको छ । सन्सर्टकै क्रममा शनिबार भिटेन आए ।
समिर घिसिङ (भिट्न), पोखराको महोत्सवमा मानिसको चाप देखेर दंग खाए । नसोचेको भीड देखेर उनी खुसी भए, भने भेला भएका हजारौं दर्शकले उनको स्वागत गर्यो । बेला बेलामा उत्तेजक ¥याप गीत गाएर चर्चामा पनि आउने गरेका भिटेनले चिसोको मौसममा पनि रेडबुल खाँदै दर्शकलाई मनोरंजन दिएका थिए । हेरौं भिटेनेका प्रस्तुती
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया