गायक प्रमोद खरेलको आधुनिक गीत ‘ तिम्रो मनको नगरीमा ’ (भिडियो)

इनेप्लिज २०७५ मंसिर ८ गते २१:३९ मा प्रकाशित

आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ।

गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ

उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। । भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो ।
उत्तम हुमागार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

https://www.youtube.com/watch?v=4yWW4pyl-kw

प्रतिक्रिया