डि आर अटुको संगीतमा गायक सि डि विजय अधिकारी“ साथ दिने ” हेर्नुहोस भिडियो

इनेप्लिज २०७५ मंसिर ८ गते १९:४१ मा प्रकाशित
काठमान्डाँै ,मंसिर ८
भ्वाइस अफ नेपालका प्रतिस्पधी तथा गायक सिडि विजय अधिकारीको आवाजमा रहेको “ साथ दिने ” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ ।
मनी भटटराईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । बासु न्यौपानेको छायाँकन , अमृत चापागाँईँको सम्पादन , आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । “ साथ दिने” गीतको भिडियोमा समिर खान , सुजता भट्, महेश श्रेष्ठको अभिनय रहेको छ ।

https://www.youtube.com/watch?v=dzMh9md-xB8

प्रतिक्रिया