बिहीबार, साउन २६ २०७९
काठमाडौं ०९:०५
वासिङटन डिसी 23:20

पासा ब्यान्डको बिशेष प्रस्तुति

इनेप्लिज २०७५ मंसिर ५ गते ०:१९ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित पासा ब्यान्डले गत नोभेम्बर १७ का दिन एनपीपीएको नेपाल सम्बत ११३९ भिन्तुना तथा २७ औ बार्षिक समारोहमा बिशेष प्रस्तुति गरेको छ । यस भेकमा समुदायमा हुने विभिन्न सांस्कृतिक कार्यक्रम तथा अन्य कार्यक्रममा आफ्नो प्रस्तुती देखाउदै आई रहेको छ ।

बिशेष गरि यूवाहरुको प्रिय संगीत मण्डली बन्दै गएको पासा ब्याण्डको प्रस्तुतिले निकै मनोरंजन गराउन सफल भएको छ ।

प्रतिक्रिया