नेपालमै पहिलो पटक पहिलो भडियो नै करोड भ्युज कटेको डान्स ग्रुपको नया धमाकेदार भिडियो अायो

इनेप्लिज २०७५ मंसिर २ गते १४:१७ मा प्रकाशित

 

नेपाली संगीत क्षेत्रमा आफुलाई फरक पहिचान बनाउन सफल चर्चित पप गायक साहिल खड्काको अर्को उत्कृष्ट गीत “रक्सीको तालमा” बजारमा आएको छ।साहिल खड्काकै आवाज रहेको उक्त गीतमा साहिल आफैले शब्द तथा संगीत भरेका हुन्।ओएस आर डिजिटलको च्यानलबाट सार्बजनिक गरिएको उक्त गीत यो बेला अत्याधिक भाइरल भएको छ।स्ट्रुकपप डान्स ग्रुपले तयार पारेको उक्त भिडियो यो बेला भाइरल छ हेरौ सोहि भिडियो

प्रतिक्रिया