पहिलो पटक देवी घर्ती र पूर्णकला बिसी एकसाथ मिडियामा !संगै गाउने बिष्णु माझीको बारेमा मुख खोले

इनेप्लिज २०७५ मंसिर २ गते १३:४७ मा प्रकाशित

नेपाली लोक संगीतमा आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित गायिका देवी घर्ती मगर र पूर्णकला बिसी एक साथ् मिडियामा आएकी छिन।नेपाली लोक दोहोरी क्षेत्रको पछिल्लो अबस्थालाई चित्रण गर्दै आफ्नो पारिवारिक जीवन र परिवारको बारेमा बोल्दै निकै रमाईलो गरे रमाईलो मात्रै नभएर आफ्नो जीवन कालको पीडालाई पनि सम्झिदै भाबुक बने अब हेरौ रमाईलो कुराकानी :

प्रतिक्रिया