हरेक प्रेमी प्रेमिकाको कथामा आयो फेरी चर्चित गायिका सम्झना भण्डारीको आवाजमा उत्कृष्ट गीत “स्वार्थी रैछौ”
इनेप्लिज
२०७५ मंसिर १ गते २३:१९ मा प्रकाशित
कमल सरगम,काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाएकी चर्चित गायिका सम्झना भण्डारी र चर्चित संचारकर्मी तथा गायक शम्भु कुँवरको आवाजमा ढकराज बिनाडीको उत्कृष्ट लोकदोहोरी गीत ‘स्वार्थी रैछौ’ बजारमा आएको छ।गीतमा ढकराज बिनाडीको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ भने गीतमा अभिनय चर्चित मोडल टिना श्रेष्ठ र डिल्लीराम रेग्मी सुजनको रहेको छ।डिल्लीराम रेग्मी सुजनको निर्देशन र करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने मनोज कार्कीले गरेका हुन्।
भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको छ।गीतको भिडियो हेर्नुहोस:
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया