बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २२:११
वासिङटन डिसी 12:26

एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा ‘आकाशैँमा जुन छ’ सार्वजनिक

इनेप्लिज २०७५ मंसिर १ गते १२:४८ मा प्रकाशित
एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ गीत ‘आकाशैँमा जुन छ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु जोडीहरुको प्रेमको कथालाई गीतमा समेटिएको छ । ‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौत्तम र गायिका गंगा लोहनीको आवाज रहेको छ ।
प्रेमका चोटिला अभिव्याक्तिलाई नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनकै लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ ।

प्रतिक्रिया