एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा ‘आकाशैँमा जुन छ’ सार्वजनिक
इनेप्लिज
२०७५ मंसिर १ गते १२:४८ मा प्रकाशित

एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ गीत ‘आकाशैँमा जुन छ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु जोडीहरुको प्रेमको कथालाई गीतमा समेटिएको छ । ‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौत्तम र गायिका गंगा लोहनीको आवाज रहेको छ ।

प्रेमका चोटिला अभिव्याक्तिलाई नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनकै लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ ।

टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया