आइतबार, माघ ९ २०७८
काठमाडौं ०५:२८
वासिङटन डिसी 18:43

म्युजिक भिडियो निर्देशन सहित सांगीतिक क्षेत्रमा छलाङ्ग मार्दै ( गायक उर्गेन लामा

इनेप्लिज २०७५ कार्तिक २९ गते २२:१७ मा प्रकाशित

काठमाडौँ स् गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् । लगभग दुइ दशक अघिदेखी साँगीतीक क्षेत्रमा लागेका उर्गेन लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् िकेहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गीतको म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा छलांग मार्न पुनरागमन भएका छन् ि

उनि गायक मात्र नभएर एक कुशल थान्का आर्टिस्टको रुपमा चर्चा कमाईसकेका बरिष्ट थान्का आर्टिस्ट हुन् । बिगत २ दशक देखि थान्का ब्यबसाय गर्दै आएका उनि नेपालको टप १० थान्का आर्टिस्टमा पर्न सफल भएका छन् भने गायक उर्गेन एक कुशल तबला बादक पनि हुन् ।

चाडैनै उनि नया गित “फुलको माला उनेर” को म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा फर्किन लागेका छन् भने उक्त म्युजिक भिडियोमा चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाइले अभिनय गरेका छन्
ि

प्रतिक्रिया