साइकोलोजिकल थ्रिलर सर्ट मुभी दैउसी भैलो सार्वजनिक
इनेप्लिज
२०७५ कार्तिक २९ गते १२:१० मा प्रकाशित
काठमाडौं,
साइकोलोजिकल थ्रिलर सर्ट मुभी दैउसी भैलो सार्वजनिक भएको छ । सुर्दशन चौधरी, वर्षा चौधरी, इशा चौधरी, सार्थक चौधरी र आरुषी परियारलाई फिचर्ड गरिएको सर्ट मुभी दैउसी भैलो सार्वजनिक भएको हो ।
प्रोडक्सन म्यानेजर ध्रुव चौधरी, एक्जुकेटिभ निर्माता अशोक गुरुङ रहेको यो सर्ट मुभीलाई भीमा गुरुङले निर्माण गरेकी हुन् । मुभीको कन्सेप्ट, सम्पादन, क्यामेरा र निर्देशन भिभियन गुरुङको रहेको छ । सुरज गुरुङ र युवराज चौधरीको लाइट रहेको यो सर्ट मुभीमा प्रेमा गुरुङ मेकपअ आर्टिष्ट रहेकी छन् ।
भिभियन चलचित्र रामकुमारीका निर्माता र कलाकार हुन् । उनले छिट्टै नयाँ चलचित्र निर्माण गर्न लागेको बताए ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया