प्रथम विश्वयुद्धको सत्य तत्थ कथा

डिग बहादुर तामाङ्ग २०७५ कार्तिक २८ गते २३:२८ मा प्रकाशित

पहिलो विश्वयुद्ध मूख्य कारणहरु थियो तुर्की अटमन साम्राज्यवादको गिरावट । बालकन प्रायद्वीपका विवादास्पद आर्थिक संघर्ष अर्कोतिर प्रादेशिक संकट । १९१४ को जुलाई महिनाको अन्त तिर जर्मनी, अष्ट्रिय हङ्गेरि एकातिर अर्कोतिर रुस, फ्रान्स वेलायत भएर लडाँई सुरु भयो । १९१८ को नोभेम्बर महिना अन्त भयो ।

१७ मिलियन मानिसलाई मा¥यो भने २० मिलियन मानिसलाई घाइते बनायो यो युद्धले । उम्लिर्दै गरेको सैनिक शासनको हातमा हातहतियार प्रर्दशनी गर्न पनि पहिले यी देशहरु तम्सेका थिए । १९१४ जुन महिनामा अष्ट्र्यिको अर्चडुके प्रान्ज फर्डिनान्डको हत्य ल्याटिन पुलनिर सर्भेज शहरमा भएपछि यो युद्ध चम्केको थियो भनेर ईतिहासको विद्घानहरुको भनाई छ ।

यि देशका जर्नेलहरु रिसाएपछि तुरुन्त यो युद्धको घोषाना भएको थियो रे । अष्ट्रे हंगिरिएका सिंहासनको अधिकारी थिए । साम्राज्यवाद, सैन्यवाद, राष्ट्र्वाद आष्ट्र्यि हंगेरीको साम्राटको सर्बियाका राष्ट्र्वादी आतंकवादी समुहले हत्या गरेपछि नै प्रथम बिश्वयुद्धको थालनि भएको हो । केहि समय सम्म बेलायत तटस्थताले पनि केहि शिप लागेन । कूटनीतिक संकट शक्तिशाली राष्ट्र् इटलि, फ्रान्स, जर्मनि, बेलायत अष्ट्र्यि हंगेरी तथा रसियनहरु यूरोपमा ।

प्रथम विश्वयुद्धमा नेपालले पनि ठुलो संख्यमा आफनो फौज बेलायत सरकारको सहयोगार्थ पठाइएको थियो । संख्या कतै सात हजार पचास, कतै १६ हजार, कतै १४ भनेर उल्लेख गरिएको छ मार्टिन हेनरीले ।

प्रथम राइफल, कालिबक्सगण, शम्शेदलगण, पशुपतिप्रसाद गण, भैरवनाथगण, दोस्रो राइफल तथा श्रीनाथगणहरुका फौजहरुपठाएका थिए । जनरल बबर शम्शेर, जनरल तेज, जनरल पदम शम्शेरको कमाण्डमा –नेतृत्वमा ।

बिश्वयुद्धमा सहयोग गरे बापत बेलायतले नेपाल सरकारलाई बार्षिक दशलाख पौण्डको आर्थिक सहयोग दिन्थ्यो । नेपालबाट पठाइएका फौजहरु कति मरे कति घाइते भएर फर्के त्यसको लेखाजोखा नेपाल सरकारले भन्दा पनि बेलायतको रोयल म्युजियमा राखेको र शीलालेखमा उल्लेख गरिएको पाइयो

प्रथम बिश्वयुद्धमा नेपालहरुले बेलायती तथा अमेरिकान फौजहरुसंग लडे । यो बिश्वयुद्धमा चन्द्रशम्शेरले देशको लागि ठुलो गुण लगाएको छ । त्यो के भने १९२३ को नेपाल तथा बेलायत सरकार बिचमा भएको सन्धी हो त्यहि सन्धीले गर्दा नै नेपालले आफनो सार्वभौमिक्तालाई जोगाउन सफल भयो । भारत संग १९४७ मा भारत स्वतन्त्र भएपछि, नत्र बल्लबभाई पटेलले नेपाललाई भारतमा मिलाँउथ्यो ।

प्रतिक्रिया