धुर्मुसले मज्जाले हँसाए -हरिबंश बनेर हरिबंशकै जन्म दिनमा!सबै नेताको दुरुस्तै आवाजमा कमेडी
इनेप्लिज
२०७५ कार्तिक २८ गते १५:१० मा प्रकाशित
काठमाडौँ। मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’को शुभ मुर्हूत गरिएको छ। वरिष्ठ कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर आज चलचित्रको शुभ मुर्हूत गरिएको गरिएको हो। मंसिर १ गतेबाट फ्लोरमा जाने फिल्मको मङ्गलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा मुर्हूत गरिएको हो ,हेरौ
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया