लामो समय देखि मिडियाबाट हराएकी अन्जु निरौला परिवार सहित मिडियामा !

इनेप्लिज २०७५ कार्तिक २८ गते २:१६ मा प्रकाशित

नेपाली संगीत क्षेत्रमा बिगत १ दशक लामो यात्रा पार गरेकी मोडल हुन् अन्जु निरौला।यो बेला अन्जु पहिले जस्तो खासै गीत संगीतमा देखिन्नन।पारिवारिक कारण हो या के हो भन्ने बिषयमा उनकै निवास सम्म पुगेर पत्रकार कमल सरगमले अन्जु निरौलाको परिवार संग कुराकानी गर्नु भएको छ हेरौ उहा संग गरिएको कुराकानी :

प्रतिक्रिया