एमाजनको मुख्यालय न्यूयोर्क र नदर्न भर्जिनियामा
यादव राज जोशी
२०७५ कार्तिक २७ गते १८:१२ मा प्रकाशित
अनलाइृन सपिड. कम्पनी एमाजनले आफ्नो मूख्यालय न्यूयोर्क र नदर्न भर्जिनियामा स्थापना गर्ने जनाएको छ । करिव एक वर्ष लामो छलफलपछि यो निर्णय लिइएको हो । अमेरिकाका दुईसय ३८ सहर, काउन्टी र राज्यले आफ्नो क्षेत्रमा मूख्यालय बनाउन एमाजनलाई आग्रह गरेका थिए ।
न्यूयोर्कको लड.आईल्याण्ड र नदर्न भर्जिनियाको मोटरे क्षेत्रमा एमाजनको दोस्रो र तेस्रो मूख्यालय स्थापना गरिनेछ । नर्दन भर्जिनियाको आर्लिड.टन, क्रिस्टल सिटी वरीपरी मूख्यालय स्थापना गरिने सम्भावना छ ।
लड.आईल्याण्ड र नदर्न भर्जिनियाका प्रत्येक मूख्यालयमा २५ हजार कर्मचारी काम गर्ने एमाजनले जनाएको छ । उच्च गुणस्तरका स्थानिय कर्मचारीको सम्भावना बढी भएकोले लड.आईल्याण्ड र नदर्न भर्जिनियामा मूख्यालय स्थापना गर्न लागेको हो ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया