अमेरिकामा रहेकी पाँच बर्षिय सेलिब्रेटी सृष्टिको भाइटिका
अमेरिकामा रहेकी पाँच बर्षिय सेलिब्रेटी सृष्टिको भाइटिका सामाजिक संजालहरूमा निकै नै लोक प्रिय विभिन्न नेपाली म्यूजिक भिडियोहरूमा बाल कलाकारको अभिनय गरेकी सेलिब्रेटी सृष्टिले आफ्नो दाजु सन्जयलाई भर्जिनियाको फेडरिक्सवर्गको घरबाट मेरिल्यान्डको मूल घरमा गई भाइटीका लगाइदिएकी छिन् ।
२०१८ नोबेम्बर ९ का दिन संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड राज्यको इलिकोट सिटि स्थित मूल घरमा धुमधामका साथ टीकाको शुभ साइत स्थानिय समय अनुसार ११ बजेर ५२ मिनेटमा नै भाइटीका लगाइ दिएको पारिवारिक श्रोतले बताएको छ ।
पछिल्लो समय भाईरल भई रहेकी पाँच वर्षिय बालिका सृष्टि सामाजिक संजालहरूमा निकै नै लोक प्रिय भई रहेकी छिन् । बिदेशी परिवेशमा हुर्किएकी सृष्टि नेपाली भाषा संस्कृतिलाई असाध्यै माया गर्दछिन् । नेपाली र अंग्रेजी मिश्रित रुपमा बोल्ने उनी पछिल्ल्लो समय सामाजिक संजाल फेसबुक लाईभबाट भाईरल भएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनीको लाखौं फलोअर रहेका छन् भने युटुबमा समेत उनका भिडियोहरु मन पराईएको छन् ।
भिडियो तलको लिंकमा हेर्नुहोस् (सृष्टिको भाई टिका)
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया