खुमन र् पशुपति शर्माले भट्याउदा बद्री पङेनी देखी करिश्मा ढकाल सम्म नाचे-हेर्नुहोस
इनेप्लिज
२०७५ कार्तिक २१ गते १२:२५ मा प्रकाशित
नेपाली लोक संगितको जगेर्न र यसको सम्रक्षणमा बिगत लामो समय देखी निरन्तर लाग्दै देश भर आफ्नो साखा सन्जाल बनाईसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपालको आयोजनामा प्रतिष्ठानको आफ्नै घर भन्ने नाराले सुरु गरिएको देउसी भैलो कार्यक्रमको यस् बर्षाकै पहिलो चरणको देउसी भैलो राजाधनी अबस्थित प्रतिष्ठित होटल हिमालयनमा भब्य रुपमा देउसी भैलो सम्पन्न गरी रु २५ लाख लगभगको सहयोग प्राप्त गरेको छ।
हेर्नुहोस रमाईलो देउसी भैलो
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया