बिहीबार, असोज ७ २०७८
काठमाडौं १४:५३
वासिङटन डिसी 05:08

काठमाडौँ   निवासी चन्द्र कुमार डंगोलद्वारा ग्लोबल नेपाल सुपरस्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग

इनेप्लिज २०७५ कार्तिक १२ गते २३:२३ मा प्रकाशित

 

काठमाडौँ  वडा २१ लगन ज्याबहाल बस्ने   निवासी चन्द्र कुमार डंगोलद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग गर्ने भएको छ l

डंगोलले आउँदो नोभेम्बरमा काठमाडौँमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा रु.एक लाखको सहयोग रकम हस्तान्तरण गर्ने भएको छ l

ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुपअवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा हुन् लागेको हो l सुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई  प्रत्येक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुनेछ l

 

प्रतिक्रिया