शरद गौचन हत्याकाण्डका मुख्य अभियुक्त रोशन बुढाथोकीसहित ३ पक्राउ
इनेप्लिज
२०७५ कार्तिक १२ गते १०:३२ मा प्रकाशित
काठमाडाैँ, १२ कार्तिक । प्रहरीले निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या काण्डका मुख्य अभियुक्तहरुलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले गौचन हत्याका मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बर बहादुर रानामगर र लोप्साङ लामालाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको विशेष टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
गौचनको अघिल्लो वर्ष असोज २३ गते काठमाडौँको बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।
विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण
अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते
रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन
एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए
बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने
प्रतिक्रिया