सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:३९
वासिङटन डिसी 18:54

शीतल निवास पुग्यो विश्वकप क्रिकेटको ट्रफी

इनेप्लिज २०७५ कार्तिक ११ गते २२:४४ मा प्रकाशित

काठमाडौं, ११ कात्तिक । सन् २०१९ मा हुने आईसीसी विश्वकप क्रिकेटको ट्रफी शितल निवास पुर्‍याइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ट्रफी अवलोकन गरिन् । वल्र्ड टुरका क्रममा शुक्रबार नेपाल ल्याइएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा लगिएको थियो । ट्रफी सोमबार बसन्तपुरमा प्रदर्शन गरिने भएको छ ।

प्रतिक्रिया