शीतल निवास पुग्यो विश्वकप क्रिकेटको ट्रफी
इनेप्लिज
२०७५ कार्तिक ११ गते २२:४४ मा प्रकाशित
काठमाडौं, ११ कात्तिक । सन् २०१९ मा हुने आईसीसी विश्वकप क्रिकेटको ट्रफी शितल निवास पुर्याइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ट्रफी अवलोकन गरिन् । वल्र्ड टुरका क्रममा शुक्रबार नेपाल ल्याइएको ट्रफी आइतबार विहान चन्द्रागिरीमा लगिएको थियो । ट्रफी सोमबार बसन्तपुरमा प्रदर्शन गरिने भएको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया