बिहीबार, असोज ७ २०७८
काठमाडौं १५:३८
वासिङटन डिसी 05:53

ताजा समाचार :ओबामा क्लिनटन लगायतलाई बम पोको पठाउने पक्राउ

इनेप्लिज २०७५ कार्तिक ९ गते १७:०३ मा प्रकाशित

 

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा हिलारी क्लिनटन लगायतलाई दर्जनौलाई शंकास्पद नलि बमको पोको पठाउने व्यक्ति पक्राउ परेका छन ।

१९६२ मा जन्मेका सिजर सायोग नामका व्यक्ति पक्राउ परेको न्याय बिभागले जनाएको छ । 

फ्लोरिडा कै ब्रोवार्ड काउन्टीका ५६ बर्षिय उक्त व्यक्ति अपराधिक गतिविधिमा संलग्न भएको सिविएस समाचारले लेखेको छ ।

साथै केही रिपव्लिकनका नेताहरुले यो सबै डेमोक्रेटिक दलको नोवेम्वर ६ मा हुन गै रहेको चुनावी चाल भनि आलोचना  गरेका थिए ।

प्रतिक्रिया