ताजा समाचार :ओबामा क्लिनटन लगायतलाई बम पोको पठाउने पक्राउ
इनेप्लिज
२०७५ कार्तिक ९ गते १७:०३ मा प्रकाशित
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा हिलारी क्लिनटन लगायतलाई दर्जनौलाई शंकास्पद नलि बमको पोको पठाउने व्यक्ति पक्राउ परेका छन ।
१९६२ मा जन्मेका सिजर सायोग नामका व्यक्ति पक्राउ परेको न्याय बिभागले जनाएको छ ।
फ्लोरिडा कै ब्रोवार्ड काउन्टीका ५६ बर्षिय उक्त व्यक्ति अपराधिक गतिविधिमा संलग्न भएको सिविएस समाचारले लेखेको छ ।
साथै केही रिपव्लिकनका नेताहरुले यो सबै डेमोक्रेटिक दलको नोवेम्वर ६ मा हुन गै रहेको चुनावी चाल भनि आलोचना गरेका थिए ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया