गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक
काठमाडौं – राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक भएको छ । गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।
दर्पण मिडियाको प्रस्तुति र एन के ब्रोदरसको संगीत रहेको गीतमा गोपी दाहाल र किशु गुरुङले स्वर दिएका छन् ।
भिडियो भने ठुलो पर्दामा पनि देखिएका अनुहार सुशान्त कार्की, मरिस्का पोखरेल, यादब देबकोटा (सरापे), इश्वर बल्लब उप्रेती र कृष्ण चौधरी लगायतको अभिनय देख्न सकिन्छ ।
जनता डिजिटल एण्ड फिल्मस्ले निर्माण गरेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । निश्चल केसीको कोरियोग्राफी, बिदुर पाण्डे (नबिन)को छायाँकन रहेको भिडियो अमृत चापागाईले सम्पादन गरेका हुन् ।
गीतकार गोपीका यस अगाडि बिस्व सुन्दरी, कालो कालो केश, हाम फालेर आउ, इटहरीको सुकुटी र बसाई सर मेरी माया जस्ता गीतहरुमा बजारमा हिट मानिएका छन् ।
‘हिस्सी परेकी’ गीत गीतकार गोपीले आफ्नै यूउटुब च्यानल दर्पण मिडियाबाट सार्बजनिक गरेका हुन् ।
सुनिल शाहले नागरिकता विद्येयक फिर्ता सम्बन्धमा सकारात्मक रहन सम्पूर्ण गैर आवासिय नेपालीलाइ आग्रह
अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए
अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण
अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू
बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत
प्रतिक्रिया