डिसी महानगर क्षेत्रमा नेपाली जन सम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा पूर्व अर्थ मन्त्री रामशरण महत संग राखेको भेटघाट कार्यक्रम

इनेप्लिज २०७५ कार्तिक ९ गते ३:३२ मा प्रकाशित

डा. रामशरण महतसंग   गुणराज लुइटेलले लिएको अन्तर्वार्ता

यस पटकको Down to Earth कार्यक्रममा नेपाली अर्थ राजनीतिका ज्ञाता पूर्व अर्थ र विदेश मन्री डा. रामशरण महतसंग मात्र । उहॉले नेपाल सम्बन्धी धेरै नयॉ कुरा पहिलो पटक ब्रेक गर्दै हुनुहुन्छ ।सुनौं उहॉलाई—प्रस्तुतकर्ता: गुणराज लुइटेल

Posted by Enepalese on Thursday, October 25, 2018

प्रतिक्रिया