बुधबार, माघ १२ २०७८
काठमाडौं ०१:४९
वासिङटन डिसी 15:04

ओवामा तथा हिलारी क्लिनटनको घरमा पठाउन खोजीएको शंकास्पद पोको गुप्तचर बिभागले बीच मै रोक्यो

इनेप्लिज २०७५ कार्तिक ७ गते १५:२८ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामा तथा हिलारी क्लिनटन को घरमा पठाउन खोजीएको श्कास्पद पेको गुप्तचर बिभागले बीचैमा रोकेको छ ।बुधवार वक्तव्य जारी गर्दै उक्त कुरा जनाएका छन ।

हिलारीको न्यूयोर्क तथा ओवामा को वासिगटन डिस  स्थित घरमा शंकास्पद पोको पठाउने क्रम मा रोकेको हो । 

नियमित जाच गर्ने क्रममा फेला पारेको र ठेगाना मा पठाउन रोकिएको जनाएको छ । साथै उक्त पोको ( पार्सल ) हुलाक बाट पठाउन खोजिएको समाचार सिविएस समाचारमा छ ।

तस्विर स्रोत : न्यूयार्क टाईम्स

 

प्रतिक्रिया