“दशै तिहार आयो दैलोमा ” गीत बजारमा

इनेप्लिज २०७५ असोज २९ गते १०:४७ मा प्रकाशित

 

 

गोरखा डिजिटल म्युजिक –काठमाडौँ । गोरखा डिजिटल म्युजिक प्रालिले फेरी अर्को मन छुने दशैँ गीतलाई बजारमा ल्याएको छ। दिपक मोक्तानको प्रस्तुतिमा गोर्खाली गायक रोशन भट्टराईको अर्को लोक सँगालो दशैं तिहार गित बजारमा आएको छ।

उक्त गीत “दशै तिहार आयो दैलोमा ” बोलको रहेको छ। विभिन्न अवसरमा विभिन्न मौलिक गित बजारमा ल्याइ राख्ने रोशनको आफ्नै स्वरको यो चौथो एल्बम जसमा लय/थेगो स्वयं रोशन भट्टराई ले गरेको छन् । यस्मा नवराज क्रपीको शब्द बाट सुसजिएको यस गीतमा स्वर रोशन भट्टराई,सम्झना सिवाकोटी र सृष्टि अधिकारीको छ भने म्युजिक भिडियोलाई निशान सके निर्देशन गरेका हुन् भने सम्पादन प्रकाश एस.के ले गरेका छन् ।

प्रतिक्रिया