गायिका सुनिमा लो र गायक नरहरी प्रेमीको ‘ फेसबुक ’ हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ असोज २८ गते २१:२६ मा प्रकाशित
काठमाडौँ, असोज  २६
पछिल्लो समयमा सांगितीक क्षेत्रमा  एक छत्र राज गर्दै आएको म्युजिक कम्पनि विन्ध्यवासिनी म्युजिक प्रालीको  प्रस्तुतिमा गायिका सुनिमा लो र गायक नरहरी प्रेमीको आवाजमा रहेको गीत  ‘ फेसबुक ’ बजारमा आएको छ  । सामाजिक सञ्जाल फेसबुक प्रतिको दृष्टिकोण र यसले पारेको प्रभावका बारेमा गीतमा ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा नरहरी प्रेमीको संगीत गीतमा रहेको छ ।
अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ फेसबुक  ’ गीतको भिडियोमा दुर्गेश थापा र अञ्जली अधिकारीको फिचरिङ रहेको छ ।

प्रतिक्रिया