दिदीको नाममा कलंक ! बालाई श्रीमान र हजुरबालाई ससुरा बनाएर भएको सम्पति आफ्नै नाममा ! बहिनिको बिजोग !!

इनेप्लिज २०७५ असोज २६ गते १०:१४ मा प्रकाशित

पोखरा । भनिन्छ दिदि बहिनिको नाता आमा समान हुन्छ बहिनिलाई समस्या पर्दा दिदि र दिदिलाई समस्या पर्दा बहिनिले एक अर्का लाई सहयोग गर्ने गर्छन् । आफ्ना बाबु आमा को मृत्यु पछि तिनै दिदिलाई आफ्नो माईति मानेर जीवन बिताउनु पर्ने हुन्छ तर विडम्बना यही दिदि बहिनिको पवित्र नाता लाई सत्रुले गर्ने ब्यबहार गरिएको छ रामबजार कि दुर्गा कुँवर लाई आफ्नै दिदि रत्न कुमारीले आफ्नै बहिनिलाई यस्तो घात गरेकी छन् ।

करौडौँको सम्पति भएकी दिदीले केहि नभएर आफनै आमाको घर जग्गामा बसेकी बैनीलाई त्यहि घरबाट निकाल्न खोजेपछि एउटै कोखकी दिदीले बहिनीलाई यस्तो पिडा उपहार दिएपछि अन्यायमा परेकी दुर्गा कुवर को यो पिडाहरु सुन्नेले दुर्गा कुँवरले न्याय पाउनुपर्ने कुरा राखेका छन् । मिडिया सामु यो अन्याय को बिरोध गर्दै दुर्गा कुँवर लाई न्याय दिलाउन सबै लागी परेका छन् । आखिर किन गरिन एउटै कोखबाट जन्म लिएकी बैनी दुर्गा कुँवर लाई यस्तो अदालतबाट पनि पिडा पाएकी पोखराकी दुर्गा कुँवरको यो संघर्षपूर्ण जीवन
हेर्नुहोस भिडियो सहित

प्रतिक्रिया