माता सबिताको अगाडी अहिले सम्म न सुनिएको प्रतिभाको खुलासा गरे गायक नीलमणिले ! भिडियो सहित

इनेप्लिज २०७५ असोज २५ गते २:२० मा प्रकाशित

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो । उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।, जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।, ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस, प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो, मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले, रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो, कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो ।

आजको बिशेष लोक दोहरी गायक सर्जक निलमनी भण्डारी माता सबिता सरु शर्मा आचार्यको निवासस्थानमा पुगी माता संग आफ्नो दुख: पोख्दै लाइव भिडियोमा उपस्थित हुनु भएको जानकारी हामीलाइ दिनु भएको छ र त्यहि बिशेस सम्बन्धित भिडियो हामीले तपाई हरु को सामु राखेको छौ ।

माता भन्नु हुन्छ : बहु-बहु प्रतिभाका धनि कलाकार त्यसमॉ पनि कलाकारीतामॉ अलौकिक शक्ति झैँ संगितमय बनेका निलमणी भन्डारीका साथमॉ शुभद्रा पौडेल बहीनी सँगको भेटघाट रमॉईलो पल यसरी र हजुरहरुसॉमु भोली यही मेरो फेसबुक लाईभ बाट आऊदै हुनुहुन्छ प्रतिक्षा गरीदिनुहोला र ऊहॉको प्रतिभाहरुलाई मँ नमँन चाहान्छु।।

हेरौ भिडियो ।

प्रतिक्रिया