बिहीबार, कार्तिक १ २०७५
काठमाडौं १३:१७
वासिङटन डिसी 03:32

१० बर्षिय श्रीया बिकलाई बलत्कार गरी मारने कुसुम पौडेल यसरी गए जेल

इनेप्लिज २०७५ असोज २४ गते २१:४३ मा प्रकाशित

असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी बुधबारदेखि कारागार चलान भएका छन् ।

रक्सीले टिल परेर हिडिरहेका कुशुमले श्रेयालाई देखेपछि चकलेट किन्ने पैसा दिने लोभमा बलात्कार प्रयास गरेका थिए । श्रेयाले प्रतिकार गर्न खोजेपछि उनले झाडितिर हुत्याईदिए । श्रेया हलचल गर्न नसकेपछि त्यही मौका छोपेर कुशुमले बलात्कार गरे । पछि ढुंगाले हानेर श्रेयाको हत्या गरिदिए ।

प्रतिक्रिया