बिहीबार, मंसिर २७ २०७५
काठमाडौं ०९:३२
वासिङटन डिसी 22:47

डा बाबुराम भट्टराई संग अमेरिकामा जन्मेका यूवा आशिष सुबेदीले डिसीमा लिएको बिशेष महत्वपूर्ण अन्तर्वार्ता

इनेप्लिज २०७५ असोज २४ गते ०:३४ मा प्रकाशित

नेपालका पूर्व प्रधान मन्त्रि डा बाबुराम भट्टराई अमेरिका को भ्रमणमा रहनु भएको बेलामा अमेरिकामा जन्मेका दोश्रो पुस्ताका युवा आशिष सुबेदीले डिसीमा लिएको अन्तर्वार्ता । युवा सुबेदी अमरिकामा जन्मेका भएता पनि नेपाल उनलाई निकै राम्रो लाग्छ । नेपालको बारेमा चासो राख्दछन । र नेपाल आउने जाने गर्दछन । यस्ता युवालाई हामी सबैले हौशला गरौ । सुनौ युवा सुबेदीको अन्तर्वार्ता :

प्रतिक्रिया