अन्तर्राष्ट्रिय उत्कृष्ट लघुचलचित्रको पुरस्कार ग्रहण

इनेप्लिज २०७५ असोज २२ गते १२:०५ मा प्रकाशित

नयाँ दिल्लीमा सोमबार आयोजित चलचित्र उत्सवमा अन्तर्राष्ट्रिय उत्कृष्ट लघुचलचित्रको पुरस्कार ग्रहण गर्दै लघु चलचित्र ‘हाम्रो आँखा कहिले खुल्छ’का कलाकार ।

तस्वीर : सौजन्य–किसान नेपाली, रासस

प्रतिक्रिया