सामाजिक बिकृति

बालानन्द भण्डारी २०७५ असोज २२ गते ११:२५ मा प्रकाशित

आदिमकालदेखिनै बिस्तारै मानब जातिलाई सभ्य समाजको रुप दिन बिभिन्न सामाजिक बन्धनलाई उपायको रुपमा अबलम्बन गरेको पाइन्छ ।

तत्कालिन अवस्थामा धर्म लाइ अस्त्र बनाइयो किनभने राज्य अनि कानुनि अबधारणा आइसकेको थिएन ।

अपराध गर्यो भने मरे पछि नर्गमा बस्न पर्छ , उम्लिरहेको तातो तेलमा डूबाऊछ आदि आदि ।

भनौ मनोत्रास जुन लगभग कानुनको बिकल्प बनेको थियो । आजका दिनमा आइपुग्दा कानुनि राज्य , कानुन , प्रसाशन अपराधी पत्ता लगाउने बिभिन्न खाले प्रबिधि, औजार अनि मनोविज्ञान यति हुदा हुदै पनि दिनानु दिन कहालीलाग्दा अपराध अनि अपराधि स्वतान्त्रपुर्बक यहि समाजमा !

डोटीमा ७४ बर्षीय बृद्धा बलत्कृत ,सिन्धुलीमा पाहुनालाग्न गएका ५२ बर्षीय भुसतिघ्रेले ५ बर्षीय बालिका बलत्कार , निर्मला पन्तको बलात्कार पछि हत्या , पोखरामा १० बर्षीय श्रेयाको बलात्कार पछि हत्या , हजुरबाबाट नातिनी , काका बाट भतिजी बलत्कृत , यस्तै थुप्रै थुप्रै सुन्ने नसक्ने पाशविक अपराध , बालक अपहरण फिरौती अनि हत्या , एसिडबाट जीवन लिला समाप्त र कति मृतु संग जुध्दै के भैरहेको हो यो ? लगभग maas hysteria को रुपमा बढदो अवस्था।

यहा बिचारणीय कुरो के भने के यो मानवीय संकार हो ? पक्कै होइन अनि किन बढ्दो ?

कुलत , सामाजिक विभेद , तत्कालिन परिबेस , आर्थिक , पतंमोख बिचार , तत अवस्थामा राज्यको उपस्थिति अनि कर्तब्य निर्वाह ?

लेखक हाल : अमेरिकाको मेरिल्याडमा छन

प्रतिक्रिया