कतारमा नवलपरासी जिल्ला संस्था गठन -अध्यक्षमा लौडारी

भोला थापा क्षेत्री २०७५ असोज २२ गते ११:१९ मा प्रकाशित

दोहा- कतारमा नवलपरासी जिल्लाको आधिकारिक जिल्ला संस्था गठन भएको छ ।

गत ५ अक्टोबर शुक्रबारका दिन कतारको सनैया स्थित एक पार्कमा बसेको जिल्लाबासीको भेलाले विभिन्न पदमा चयान गर्दै संस्था गठन गरेको समाजसेवी के.बी हमालले जानकारी दिएका छन ।

हामिले संरक्षक, सल्लाहकार समिती र तदर्थ समिती चयन गरि नवलपरासी जिल्लाको जिल्ला संस्था स्थापना गरका छौ , अब केहि सममै अधिबेशन सम्पन्न गरि आधिकारिक रूपमा दोहा स्थित नेपाली राजदुतावासमा अनुसुची गराउदै नेपालमा समेत कानुनत रूपमा दर्ता गरि अगाडी बढ्ने बताए ।

संस्थाले सजन लौडारीको अध्यक्षतामा नयाँ गठित समिति गठन गरेको हो जसमा उपाध्यक्ष अमित बराली ,महासचिव दुर्गा हमाल ,सचिव भिम चापागाई ,कोषाध्यक्ष कृष्ण पन्थी ,सह कोषाध्यक्ष बोधराज दाहाल रहेका छन भने
सदस्यहरू – गिरिराज पाठक , प्रेम चौधरी ,वासुदेव पाण्डे, दिपक बिक ,रमेश पुरी ,लक्ष्मण सेन ,बुद्ध बिक , जित गुरुङ,राजेश दाहाल ,परशुराम पाठक ,सुरज कुवर ,नर बहादुर थापा,राजन क्षेत्री ,बिष्णु शाही र रामजी सुवेदी रहेका छन साथै संस्थाका संरक्षक केबि हमाल, सल्लाहकार संयोजक दिपक सेन ,सल्लाहकार सदस्यहरू कमल खरेल ,गोपाल क्षेत्री र केश बहादुर गुरुङ रहेका छन ।

हमालले कतारमा कार्यरत नवलपरासी बासी मात्र नभई सम्पूर्ण पिडित नेपालीहरूलाई सक्दो सहयोग र उधार समेत गर्ने बताए उनले कतारमा स्थापित नेपालका विभिन्न जिल्ला संघसस्थाहरू सगँ सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
कुराकानिकै क्रममा संरक्षक हमाले भोलीको दिनमा कतारमा रहेका नबलपरासी वासीको डाटा संकलन गर्दै ऐक्यबद्धता भई अगाडी बढ्ने बताए ।

प्रतिक्रिया