!!!भाबपूर्ण श्रद्वान्जली !!!

इनेप्लिज २०७५ असोज २२ गते १:५५ मा प्रकाशित

 


नासा ( NASeA) को बर्तमान अध्यक्ष माधब ढकाल ज्यू को हजुर मुवा डम्बर कुमारि ढकालले १०२ बर्षको अति निरोगी र सुखि जिबन पार गरि यहि अक्टूबर ०५ तारिखमा परलोक हुनु भएकोले सम्पूर्ण नासा परिवारको तर्फबाट मृतात्माले बैकुण्ठलोकमा बास पाओस् भन्ने प्रार्थना सहित भाबपूर्ण श्रद्वान्जली र सम्पूर्ण शोक सन्तप्त परिवारमा हार्दीक समबेदना ब्यक्त गर्दछौं ।

धन्यबाद

अम्बिका शर्मा लोहनि

उपाध्यक्ष , नासा

कृष्ण श्रेष्ठ

महासचिब , नासा

प्रतिक्रिया