दैलेखमा भेटीए अहिले सम्म कै मिठो स्वरका धनि बालक, सबैलाई चकित पारे ! तपाई पनि हेर्नुहोस् यो भिडियो

इनेप्लिज २०७५ भदौ २१ गते २२:०८ मा प्रकाशित

दैलेखको दुगेश्वरमा भेटिए यस्तो प्रतिभा भएका बालकहरु । उनिहरु बादी समुदायवाट रहेको र जिविकोपार्जन नै यसरी गित गाएर गाउने गरेको उनिहरुको भनाई छ । यो पढ्ने उमेरमा आफ्नो परिवार धान्न यसरी आफ्नो कला प्रस्तुत गर्दै हिड्ने गर्दछन् यिनिहरु । कलाको सम्मान गर्नुपर्दछ । अत्यन्तै सुमधुर स्वरका धनि यि बालकहरुको उज्जवल भविष्यको कामना । तपाईलाई पनि मनपर्यो भने सेयर गरी कलाका सम्मान गरीदिनुहोला ।

प्रतिक्रिया