गायिका प्रकृति थलाङको आवाजमा “तीजैको लहर” भिडियो सहित

इनेप्लिज २०७५ भदौ १८ गते १५:२९ मा प्रकाशित

रोशन पोखरेल , काठमान्डाँै , भदौ १८

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा  गायिका प्रकृती थलाङको को निकै रमाइलो तिजको गीत “तीजैको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बुद्धविर राईको  शब्द सिर्जना तथा तारा प्रकाश लिम्वुको मौलिक लय सिर्जना निकै रमाइलो गीत बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको कोरियोग्राफी र नेत्र किरातीको निर्देशन गीतको भिडियो निमाण गरिएको छ । गीतको भाव अनुसारको अभिनय श्रृजना तामाङ , सुकमित घिसिङ , आकाश थापा र शेर बहादुर मगरको नित्य रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया