कोलाहल

बालानन्द भण्डारी २०७५ भदौ १७ गते १३:४३ मा प्रकाशित

निर्मला पन्त , पुस्पा के सी यस्तै थुप्रै बालिका
निरपराध , अनर्थ ! बने धेरै बोका बलिका
७ महिनामा ६ बलत्कार !संस्कृतिमै प्रहार
अबला , असक्त बिखाल्बंद ! खै कता गुहार ?
गाउ बुडो सधै त्यन्द्रमा , निस्पट्टअध्यारो सबै उजाड
गंगटाहरु कोपर्न उद्दत , निस्फिक्री बाकि नराखी हाड़
मुखिया , जिम्मालको मिलोमतो , उखेल्न सबै फुलबारी
संधिग्द भविस्व ! कसले गरिदिने खै यहा रखबारी |

१७ भाद्र २०७५ /september 2 , 2018

प्रतिक्रिया