सबैलाई चकित पारे अनमोलले,गायनमा पनि उस्तै अब्बल अनमोल पहिलो पटक स्टेजमा गाए गित

इनेप्लिज २०७५ भदौ १६ गते १९:५८ मा प्रकाशित

नेपाली सिनेजगतमा बिना एक पनि असफलता राज गरिरहेका नायक अनमोल केसीले गित पनि गाउछन भन्दा तपाईलाई विश्वास गर्ने गारो पर्ला तर अब तपाई विश्वास गर्नु पर्ने बाध्य हुनुहुने छ l शनिबार पोखरा आयोजना भएको अनमोल इभ २०७५मा अनमोल आउने भनिएपछी त्यहाँ पुगेका धेरैलाई लागेको थियो अनमोलले आफ्नो नाच प्रस्तुत गर्ने छन्

तर आकलन भन्दा फरक अनमोल केसीले २ वोटा गित प्रस्तुत गरे “के यो माया हो” र अर्को उनले अभिनय गरेको चलचित्र “होस्टेल”को गित प्रस्तुत गरे l पछीमात्र थाहा भयो अनमोल केसी पोखराको कार्यकममा गित प्रस्तुत गर्नकै लागि स्टेज चढेका रहेछन l

कस्तो गाउने रहेछन त नायक अनमोल केसीले गित? हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=zqyMYb_NGXw

प्रतिक्रिया