गैर आवासीय नेपाली नागरिकता सम्बन्धि बिधेयकको लागि ” एनआरएन अमेरिकाको तर्फ बाट जेदु पोखरेल र संजय थापा नेपाल प्रस्थान गर्दै

इनेप्लिज २०७५ भदौ १५ गते ०:५६ मा प्रकाशित

 

हाल गैर आवासीय नेपाली नागरिकता सम्बन्धि बिधेयक नेपाल सरकारको ” राज्य व्यवस्था तथा सुशासन” समितिमा विचाराधीन छ । एनआरएन अमेरिकाले क्षेत्रीय उपाध्यक्ष जेदु पोख्रेल तथा बोर्ड अफ डिरेक्टर ,सरकारी समितिका सभापति तथा प्रवासी नेपाली मन्चका निवर्तमान सभापति संजय थापालाई नेपाल प्रस्थान गर्न खटाई सकेको छ ।

पोखरेल र थापा दुवै तुरुन्तै नेपाल जादै हुनु हुन्छ ।

एनआरएन अमेरिकाको छापा बिज्ञप्ति :  जस्ता को तस्तै  :

प्रतिक्रिया