Ravi Lamichhane निर्मला पन्तको परिवारलाई न्याय दिलाउन कञ्चनपुर पुगेपछी | Nirmala panta

इनेप्लिज २०७५ भदौ १२ गते १:०८ मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा प्रर्दशन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको मौन प्रदर्शन नयाँ बानेश्वरमा आएर सकिएको थियो । ‘जनताको भेला’ नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ लगायतका प्ले कार्ड बोकेका थिए । यस विषयमाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै रबि लामीछाने पनि माइतीघर मण्डला आएका थिए ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको विषयमा यस भन्दा पहिले पनि आफुले संचालन गर्ने कार्यक्रममा पटक पटक उठाएका थिए तर केहि सुनवाई भएन् आज रबि लामिछाने संचालन गर्ने कार्यक्रम सिधा कुरा जनतासँग कञ्चनपुर बाट सन्चालन गर्दै छन् ! कञ्चनपुर तनाबग्रस्त भएपछी रबि लामिछाने पुगे, निर्मलालाई न्याय दिने बाचा …हेर्नुहोस् भिडियो…

प्रतिक्रिया